Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशसभाबाट प्रकाशित पुस्तक सार्वजनिक

Bagmat-Pustak-1607510446.jpg

२४ मंसिर, हेटौंडा । बागमती प्रदेशसभा सचिवालयबाट प्रकाशन भएका दुई पुस्तक बुधबार सार्वजनिक गरिएको छ । सचिवालयबाट प्रकाशित 'प्रदेशसभाबाट पारित विधेयक संग्रह (संशोधनसहित एकिकृत)' र 'टेलिफोन डाइरेक्ट्री' सार्वजनिक गरिएको हो । 
प्रदेशसभा सचिवालयमा भएको पत्रकार सम्मेलनमा सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पुस्तक सार्वजनिक गरेका छन् । कार्यक्रममा प्रदेशसभा सचिव कृष्णहरि खड्काले प्रदेशसभाले अहिलेसम्म गरेका गतिविधिहरुको बारेमा जनकारी दिएका थिए । पहिलोदेखि छठौं अधिवेशनसम्म बागमती प्रदेशसभाको १७६ वटा बैठक बसेका छन् भने कार्यव्यवस्था परामर्श समितिको बैठक ७५ वटा बसेको छ ।
छैठौं अधिवेशनमा मात्रै २४ वटा प्रदेशसभा बैठक र ७ वटा परामर्श समिति बैठक बसेको छ । यो अधिवेशनमा १० वटा विधेयक र २ वटा अध्यादेश पारित भएको छ । कोरोना संक्रमणको महामारीको अवधीमा प्रदेशसभाले विषयगत समितिको बैठक र अन्तरक्रिया गरेको जनाईएको छ । त्यस्तै भिडियो कन्फ्रेन्समार्फत कार्यव्यवस्था परामर्श समितिको बैठक, काठमाडैंमा गोष्ठी लगायतका काम भएको जनाईएको छ । पत्रकार सम्मेलनमा संसद सचिवालयका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार