२५ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्थाप्रति नै जनतामा वितृष्णा पैदा भएको दावी गरेका छन् ।
हेटौंडामा विहिबार आयोजित ‘झण्डा तथा चुनाव चिन्ह अनावरण’ कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताप्रति नै जनतामा वितृष्णा पैदा भएको दावि गरेका हुन् ।
उनले पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा भएको गतिविधि व्यक्तिप्रतिको भन्दा पनि व्यवस्थाप्रतिको वितृष्णाका कारण भईरहेको बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारलाई थप मलजल गरेको भन्दै अहिले बार्षिक झण्डै एक खर्ब भ्रष्टाचार हुने गरेको जिकिर गरे । देशमा जनप्रतिनिधिले नै शासन गर्ने बताउँदै उनले अभिभावकको रुपमा राजालाई राख्नुपर्ने आफुहरुको एजेण्डा रहेको स्पष्ट पारे ।
राप्रपाको विगतदेखिको एजेण्डालाई लिएर अहिले देशभर स्वस्फुर्त रुपमा भईरहेको प्रर्दशनमा पार्टीको समर्थन रहेको उनको भनाई थियो । उनले आफ्नो चाहना नहुँदा नहुँदै पनि पार्टी एकिकरणका लागि वातावरण बनाउन चुनाव चिन्ह हलो स्विकारेको बताए । आफु पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन तयार रहेको समेत बताए ।
राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु मधु अधिकारी, राजाराम वर्तौला, विजय खड्का, बालकृष्ण कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













