Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पन्ध्रविगाह टोलविकासको साधारणसभा सम्पन्न

20201210_202146-1607610943.jpg

२५ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रामनगरमा रहेको पन्ध्रविगाह टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता एवम् हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष चौलागाईले वडाका विकास निर्माणको काममा टोल विकास संस्थाहरुलाई साथै लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । टोल सुधारका लागि टोल विकास संस्थाहरुले चालेको कदमको प्रसंशा गर्दै थप प्रभावकारी ढंगबाट काम गर्न उनले आग्रह समेत गरे । टोल विकास संस्थाले गर्ने काममा वडा कार्यालयबाट आवश्यक पर्ने सहयोगको लागि सदैव तत्पर रहेको उनले बताए । 
कार्यक्रममा टोल विकास संस्थाका सचिव यमलाल अधिकारीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । २९ घरधुरी रहेको टोल विकास संस्थामा संस्थाको अगुवाईमा सिंचाई आयोजनाको निर्माण समेत भएको अध्यक्ष पौडेलले जानकारी दिए । 
संस्थाको पहलमा वडा कार्यालयको सहयोगमा निर्माण भएको सिंचाई आयोजनाबाट १५ घरधुरीले सुविधा पाईरहेको पौडेलको भनाई छ । कार्यक्रममा टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, सञ्चारकर्मी रुपेश दुलाललगायतको आतिथ्यता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार