Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकारको भुमिका खै?:नेता बानियाँ

20201211_105441-1607663615.jpg

२६ मंसिर, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले सरकारको भुमिका खै भन्दै सरकारको भुमिका  प्रति प्रश्न चिन्ह उठाएको  छन्। 

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १६ औ बार्षिक साधारण सभालाई सम्बोधनका क्रममा  तिनै तहका सरकारको भुमिका खै भन्दै प्रश्न उठाएका ।उनले अहिले पित पत्रकारीताको हावि हुदै गएको उल्लेख गर्दै  पार्टी र बैंक मर्ज हुने मिडिया मर्ज  किन नहुने भन्दै मिडिया मर्ज आवश्यक रहेको बताएका छन्।  

सरकारले अन्य क्षेत्रमा सहुलियत दरमा ऋण उपलब्ध गराउने तर  पत्रकारलाई ॠण किन नदिने भन्दै सरकारलाई कोरोनाको जोखिम पेशानै दाउमा राख्न बाध्य बनेका  पत्रकारलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने भनेका छन्।नेता बानियाँले  पत्रकारले कसैको आसमा काम गर्ने नभई,पत्रकारिताको आचारसंहिता पालना गर्न र मिडिया संचालकलाई काम गरेबापत सरकारले तोकेको  पारिश्रमिक दिन अनुरोध गरेका छन्।

" मिडिया बाचडग रहेकोले अहिले लोकतन्त्रको अस्तित्व समाप्त पर्ने खेल भइरहेकोले लोकतन्त्र बलियो बनाउन पत्रकार निश्पक्ष हुदै मिडियाले खबरदारी गर्न आवश्यक रहेको छ"- बानियाँले भने।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार