File Photo
२६ मंसिर, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर हुने सरकार विरोध प्रर्दशनमा सभापति शेरबहादुर देउवाले हेटौंडामा सम्बोधन गर्ने भएका छन् ।
कांग्रेसले विरोधसभालाई केन्द्रीय स्तरका नेताहरुले जिल्ला-जिल्लामा सम्बोधन गर्ने कार्यक्रम अनुसार सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन गर्ने भएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले मोरङ, कोषाअध्यक्ष सीतादेवि यादवले ललितपुरमा, नेता प्रकाशमान सिंह धनुषामा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट दश वटा नारा तय गर्दै गरेर देशैभर सर्कुलर गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केन्द्रले तोकेको नारासहित जिल्ला समितिले आवश्यकता अनुसार थप नारा तय गर्न सक्ने र त्यहीभित्र रहेर मात्रै सरकारविरुद्ध नाराबाजी गर्न निर्देशन गरिएको छ।
यस्ता छन् केन्द्रले तय गरेका १० नारा
१. संघीय, लोकतान्त्रिक, गणतन्त्र नेपाल, जिन्दावाद जिन्दावाद
२. नेपाली कांग्रेस जिन्दावाद जिन्दावाद
३. सर्वसत्तावादी ओली सरकार, मुर्दावाद मुर्दावाद
४. तनहुँमा भएको दुव्र्यवहार, अपमान र अत्याचार
५बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार
६. चारैतिर भ्रष्टाचार जनताले चिन्यो ओली सरकार
७ अति भो अति भो, मुलुककै छवि क्षति भो
८. जनता कोरोनाको मारमा, नेकपा सत्ताको जितहारमा
९. औषधि छैन, मल छैन, सत्ताको लडाई लाज छैन
१०. नेपाली काग्रेस जिन्दाबाद, लोकतान्त्रिक समाजवाद जिन्दावाद
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)