२७ मंसिर, हेटौंडा । एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप छनोटको खेल तालिका सार्वजनीक गरेको छ । एएफसीले विश्वकपको एसियाली छनोटको दोस्रो चरणको खेल तालिका सार्वजनीक गरेको हो ।
दोस्रो चरणको खेलहरु यस वर्ष मार्च र अप्रिलमा हुनुपर्ने थियो । छनोट खेल स्थगित भएर अक्टोबरदेखि नोभेम्बरसम्म पुग्यो । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि छनोट खेल सन् २०२१ सम्मका लागि सारिएको थियो । नयाँ तालिका अनुसार नेपालल सन् २०२१ को मार्च २५ मा (चैत १२ गते) चाईनिज ताईपेसंग खेल्नेछ । यस्तै, अष्ट्रेलियासंग मार्च ३० मा (चैत १७ गते) खेल्नेछ । यस्तै, जोर्डनसंगको खेल जुन ७ मा (जेठ २४ गते) हुनेछ ।
नेपालले तीन वटै खेल घरेलु मैदानमा खेल्नेछ । नेपाल छनोटको समूह बीमा रहेको छ । र पहिलो लेगमा चाईनिज ताईपेलाई हराउँदै ४ अंक जोडेको छ । नेपालले सन् २०२० मा समूह चरणका चार खेले खेलेको थियो । नेपालले अन्तिम पटक छनोटको खेल कुवेतसंग १–० ले गुमाएको थियो । नेपालले प्रतियोगिताको संयोजकको रुपमा उपाध्यक्ष उपेन्द्रमान सिंह र स्थानीय संयोजकको रुपमा एन्फा केन्द्रिय सदस्य विजय घलेलाई जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















