Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सुकौरामा नेकपा र राप्रपा परित्याग गरी ६७ जना कांग्रेसमा प्रवेश

11-1607777434.jpg

२७ मंसिर, हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा शनिवार नेकपा र राप्रपा परित्याग गरी ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस गढी ७ का सभापति सुनराज स्याङतानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा ६७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपाका पुराना नेताहरु गोरखबहादुर पाख्रिन, पदमबहादुर योञ्जन, जयबहादुर योञ्जन, फुलमाया थिङ तथा राप्रपाका वडासदस्यका प्रत्यासी सन्तबहादुर मुक्तानलगायत ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 
नवप्रवेशीलाई नेता बानियाँले साधारण सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य एवं गढी ७ का वडाअध्यक्ष सुर्यबहादुर रुम्बा, जिल्ला सदस्य एवं प्रशिक्षण विभाग सहसंयोजक दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा २ का क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, पूर्व जिल्ला सदस्य बलराम घिमिरे, गढी गाउँपालिका सभापति एवं २ नम्बर वडाअध्यक्ष बखान सिं पाख्रिन, १ नम्बर वडाअध्यक्ष आईत सिं लोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

112-1607777435.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार