Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा नेविसंघ र तरुण दलको सिठ्ठी जुलुस (फोटो फिचर )

20201213_164500-1607862329.jpg

२८ मंसिर,हेटौँडा । नेपाल कांग्रेस मकवानपुरले भोलि हेटौँडामा गर्न लागेको सरकार विरोधी प्रदर्शनको पुर्व सन्ध्यामा हेटौँडामा आइतबार साँझ  सिठ्ठी जुलुस निकालेको छ।नेपाली कांग्रेस निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा सरकार विरुद्ध सिठ्ठी जुलुस निकालेको हो। 

नेपाल तरुण दल मकवानपुर सभापति इश्वर पाठक र नेपाल विद्यार्थी संघ मकवानपुर सभापति राजु खतिवडाको नेतृत्वमा संयुक्त रुपमा कांग्रेस पार्टी  कार्यालयबाट सिठ्ठी जुलुस निकालिएको हो।जुलुस उद्योग वाणिज्य संघ चोक,कान्तिलोकपथ,परिजातपथ,स्कुलरोड,सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो। जुलुसमा तरुण विद्यार्थीको उल्लेखनीय रुपमा सहभागीता रहेको थियो।  

नेविसंघ र तरुण  केन्द्रीयसमितिको निर्देशन अनुसार जुलुस निकालिएको नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडाले बताएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पक्राउ गरेको विषयमा नेपाली कांग्रेसले भोलि देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दैछ। कांग्रेस मकवानपुरले भने भोलि ११:३० बजे  हेटौँडामा सरकार विरुद्ध प्रदर्शन गर्दैछ।  प्रदर्शनलाई कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

20201213_164528-1607862329.jpg
20201213_164553-1607862362.jpg
20201213_164641-1607862362.jpg
20201213_164615-1607862440.jpg
20201213_215005-1607875682.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार