Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले आज हेटौंडामा प्रर्दशन गर्ने, देउवाले सम्बोधन गर्ने

Sitthi-1607909461.jpg

File Photo

२९ मंसिर, हेटौंडा । बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले सोमबार हेटौंडामा प्रर्दशन गर्ने भएको छ । प्रर्दशनको तयारी पुरा भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको हो । 
बिरोध कार्यत्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना लगायतले सम्बोधन गर्ने बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापती इन्द्रबहादुर बाँनियाले जानकारी दिए ।
नेता बाँनियाले ओली सरकारले स्वास्थ्य सामाग्री खरिदमा गरेको भ्रष्टचार, बढेदो महिला हिंसा र बलात्कारका घटना, कोरोनाबाट जनतालाई परेको समस्या, किसानले समयमै मल पाउँन नसकेको लगाएत उल्लेख गर्दै सरकारले कांग्रेसलाई सडकमा आउँन बाध्य पारेको दावी गरे । हेटौंडाको बुद्ध चोकमा हुने बृहत प्रदर्शनको विरोधसभा अघि हेटौंडाका ४ स्थानबाट विरोध ¥याली सहित प्रदर्शन गर्ने तयारी गरेको छ ।
कांग्रेसले पूर्वि क्षेत्रको सानोपोखरा, पश्चिम क्षेत्रको जिल्ला प्रहरी कार्यालय, पश्चिम क्षेत्रको चौकिटोल उकालो र दक्षिण तर्फको बनविज्ञान क्याम्पस अगाडी भेला भएर जुलुस सहित प्रदर्शन गर्ने पार्टी प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । प्रदर्शनको पुर्व सन्ध्यामा हेटौँडामा आइतबार साँझ सिठ्ठी जुलुस निकालेको छ। नेपाली कांग्रेस निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा सरकार विरुद्ध सिठ्ठी जुलुस निकालेको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार