Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यस्तो भयो हेटौंडामा कांग्रेसको विरोध प्रर्दशन (तस्विरहरु)

NC1-1607943948.jpg

२९ मंसिर, हेटौंडा । बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले सोमबार हेटौंडामा प्रर्दशन गरेको छ ।
बिरोध कार्यत्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापती इन्द्रबहादुर बाँनियाले मन्तव्य व्यक्त गरेका थिए ।
ओली सरकारले स्वास्थ्य सामाग्री खरिदमा गरेको भ्रष्टचार, बढेदो महिला हिंसा र बलात्कारका घटना, कोरोनाबाट जनतालाई परेको समस्या, किसानले समयमै मल पाउँन नसकेको लगाएत उल्लेख गर्दै सरकारले कांग्रेसलाई सडकमा आउन बाध्य पारेको नेताहरुको दावी थियो । बुद्ध चोकमा नेताहरुले सम्बोधन गरेका थिए । 
कांग्रेसले पूर्वि क्षेत्रको सानोपोखरा, पश्चिम क्षेत्रको जिल्ला प्रहरी कार्यालय, पश्चिम क्षेत्रको चौकिटोल उकालो र दक्षिण तर्फको बनविज्ञान क्याम्पस अगाडी भेला भएर जुलुस सहित प्रदर्शन गरेको थियो ।

NC2-1607943985.jpg
NC3-1607943985.jpg
NC4-1607943986.jpg
NC5-1607943986.jpg
NC6-1607943986.jpg
NC7-1607943986.jpg
NC8-1607943987.jpg
NC9-1607943987.jpg
NC10-1607943987.jpg
20201214_172453-1607946187.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार