Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एघार जना एआईजीमा बढुवा

e1180b4ed6d8380f16e212b85-1500119914.jpg

फोटोः गुगल

  
   
३१ असार,हेटौँडा । गृह मन्त्रालयले नेपाल प्रहरीका एघार जना प्रहरी अधिकारीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

 शुक्रबार बसेको गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले  ११ जना प्रहरी अधिकारीलाई प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेको  हो । बढुवाका लागि सिफारिस गरिएको लिस्टमा बमबहादुर भण्डारी ,जय बहादुर चन्द,देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट परेका छन भने बढुवा प्रक्रिया मुद्दा दायर गरेका डिआईजी नवराज सिलवालको  नाम भने उल्लेख गरिएको  छैन  । कूल ८० दशमलव ५१ अंक सहीत बमबहादुर भण्डारी बढुवा समितिको पहिलो  नम्बरमा परेका छन् भने ,७० दशमलव ०७ अंक प्राप्त गरेका का  विजय कुमार भट्ट अन्तिम नम्बरमा परेका छन । बढुवा भएका सबै प्रहरी अधिकारीहरुलाई प्रहरीको विभिन्न महाशाखा तथा क्षेत्रीय कार्यालयहरुमा जिम्मेवारी दिईएको छ । 
   हेनुहोस बढुवा भएका  एआईजीहरुको  प्राप्ताक सहितको सुचि

20067907_1352387611513212-1500119914.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार