३१ असार, हेटौंडा ।हेटौंडाको हटिया जुरेथुममा राधा माधब समितिको अायोजनामा जगत गुरु कृपालु जी महाराजको दिब्य समाधि मन्दिर शनिबार शिलान्यास भएको छ ।
मन्दिरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले शिलान्यास गरेका हुन् । एक हजार भक्तजनले साधना गर्न सक्ने साधना हल, साधक निवास, गौशाला, आर्कषक बगैंचा समेत निर्माण गरिने बताइएको छ । जुरेथुमलाई धार्मिक पर्यटनको रुपमा सवकास गर्ने अभिप्रायले यहाँ मन्दिर निर्माण थालिएको हो ।
कार्यक्रममा न्यायपरिषदका स्थायी समिती सदस्य न्यायाधिश पदम बैद्य, बिशेष अदालतका माननीय न्यायाधिश बाबुराम रेग्मी, १७ नम्बर वडाका अध्यक्ष भैरब राई लगायतको उपस्थिती रहेको थियो । शिलान्यस कार्यक्रम श्री राधा माधब समितीका कार्यबाहक अध्यक्ष गोपाल सापकोटाको सभाध्यक्षतामा भएको थियो ।
शिलान्यास कार्यक्रमको बारेमा नगरवासीलाई जानकारी दिन विहान हुप्राचौरबाट नगर संर्कितन सहितको र्याली निकालिएको थियो । पशुपति मन्दिरबाट सुरु भएको र्यालीले नगरपरिक्रम गरेको थियो ।
एक अर्बको लागतमा निर्माण हुने मन्दिर भक्तजनहरुकै सहयोगमा निर्माण गरिने बताईएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















