३ पुस, हेटौडा । डोपिङ काण्डमा मुछिएको रुसले आगामी दुई वर्षमा आयोजना हुने मुख्यम दुई प्रतियोगिता विश्वकप फुटबल र ओलम्पिक गुमाउने भएको छ ।
प्रतिबन्ध अनुसार रुसले जापानमा आयोजना हुने ओलम्पिक र सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल गुमाउने भएको हो ।
विश्व खेलकुदको सर्वोच्च न्यायिक संस्था (कास)ले रुसमाथि लगाएको प्रतिबन्धकका कारण रुसले दुई बर्षको मुख्य खेलहरु गुमाउँने भएको हो । यद्यपी कासले चार वर्षको लागी लगाएको प्रतिबन्धलाई दुई वर्षमा झारेको छ ।
विश्वको एन्टी डोपिङ एजेन्सीले प्रारम्भिक रुपमा रुसलाई चार वर्षको प्रतिबन्धको प्रस्ताव गरेको थियो । तर कासको पछिल्लो निर्णयले प्रतिबन्धलाई दुई वर्ष घटाएको हो ।
कासको निर्णयसंगै रुसमाथिको प्रतिबन्ध सन् २०२२ को डिसेम्बर १६ सम्म लाग्नेछ । रुसले बेईजिङमा फेबु्रअरीमा हुने विन्टर ओलम्पिक समेत खेल्न पाउने छैन ।
रुसले अर्को वर्ष हुने युरोकपमा भने सहभागीता जनाउँन पाउने छ । यस वर्ष हुने प्रतियोगिताहरु कोरोनाको संक्रमणका कारण अर्को वर्ष सरेको छ ।
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

















