Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा-१३ मा १०६ जना कांग्रेसमा प्रवेश

20201219_145039-1608368919.jpg

४ पुस,हेटौँडा ।  शनिबार  हेटौंडा  विभिन्न पार्टी परित्याग गरि १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार बिहान नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ इकाई समितिले  आयोजना गरेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम मार्फत  १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई नेपाली कांग्रेस मकवानपुरका सचिब बुद्ध लामा र कांग्रेस हेटौंडा  उपमहानगरपालिका सभापति आनन्दराम पराजुली लगायतले टिका र  खाँदा लगाएर   पार्टी  प्रवेश गरेका थिए। 

तरूण दल हेटौंडा–१३ काअध्यक्ष बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा तरुण दल मकवानपुर सभापति इश्वर पाठक,तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गरी,नेपाली कांग्रेस मकवानपुरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार