Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवासमा

20201206_145511-1608379752.jpg

File photo

४ पुस,हेटौँडा । शनिबार बिहान देखि  नेकपा शिर्ष नेतालाई भेट गरि शनिबार दिउँसोनै गृहमन्त्री राम बहादुर थापा बादललाई भेट्न पुल्चोक पुगेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यति बेला राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। 

शनिबार बिहान पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई  उनकै निवास खुमलटार भेट गरेका ओलीले  शितल निवासमा अहिले राष्ट्रपति भण्डारीसंग छलफल गरिरहेको बुझिएको छ।उनको दिनभर पार्टीका शिर्ष नेताहरुपछि साँझ राष्ट्रपतिसँगको भेटलाई चासोको रुपमा लिइएको छ। यो समाचार तयार पार्दासम्म भेटघाट जारी रहेको बुझिएको छ। 

यता जसपा शिर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा रहेको जनाइएको छ। नेता देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाश शरण महत र जसपा अध्यक्ष महन्थ ठाकुर,बाबुराम भट्टराई र राजेन्द्र महतो बिच अहिलेको राजनैतिक गतिरोधको बिषयमा छलफल भइरहेको बुढानिलकण्ठ श्रोतले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार