Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्वतन्त्र नागरिक बताउने शर्माले गरे हेटौँडामा सैनिक शासन लागु गर्न पांचायन पुजा

20201222_102848-1608612531.jpg

७ पुस,हेटौँडा ।  मुलुकमा तत्काल सैनिक शासन लागु गर्नु पर्ने भन्दै बागमती प्रदेशको राजधानी हेटौँडामा पांचायन पुजा गरिएको छ। 

आफुलाई स्वतन्त्र नागरिक बताउने र २०७४ को निर्वाचनमा पराजित भई धरौटी जफत भएका  हेटौँडा-२ घरभएका राकेश कुमार शर्माले नेपालमा तत्काल सैनिक शासन आवश्यक रहेको भन्दै हेटौँडा -५ सानोपोखरा चोकमा पांचायन पुजा गरका हुन।

२०७७ पौष ०५ गते संसद विघटन पश्चात मुलुकले मध्यावधि निर्वाचनको आर्थिक भार थेग्न नसक्ने भन्दै  यसकारण मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता देखापरेकोले सो पुजा गरेको शर्माले बताएका छन्। शर्माले यस अघिपनि तत्कालीन  संविधान सभाका ६०१  सदस्यको श्राद्ध गरेका थियो। उनले केही दिन अघि वीरगन्जमा राज संस्थाको न्वारन गरेका छन्  ।यस अघि २०७४ को निर्वाचनमा स्वतन्त्र पदमा चुनाव उठेका शर्माको  धरौटी जफत भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार