Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओली सरकार मुर्दावाद भन्दै हेटौँडामा जसपाको विरोध प्रदर्शन (फोटो फिचर)

20201223_141730-1608712693.jpg

८ पुस, हेटौँडा । जनता समाजवादी पार्टीले बागमती प्रदेशको राजधानी हेटौँडामा प्रधानमन्त्री ओली निरकुंश भएको भन्दै विरोध प्रदर्शन गरिएको छ । जसपा मकवानपुरले पुस ५ गते संसद विघटनको विरोध र प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरी निरकुंश लाद्न खोजेको  भन्दै सरकार र  ओली विरुद्ध प्रदर्शन गरेको हो ।
हेटौँडा–४ फरेष्ट्री क्याम्पस गेट अगाडीबाट सुरु भएको विरोध र्याली मेनरोड, सिमाचोक हुदै बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा जसपा नेता कार्यकर्ताले निरंकुश प्रधानमन्त्री मुर्दावाद, ओली सरकारको असंवैधानिक कदम खारेज गर, ओली सरकार मुर्दावाद, असंवैधानिक तथा प्रतिगमनकारी कदम मुर्दावाद, संसद विघटन खारेज गर जस्ता नारा लगाएका थिए। 
कार्यक्रमलाई जसपा केन्द्रीय सदस्य सोमबहादुर थिङ, नेता तुफान विक्रम क्षेत्री, शुभरत्न गोले, लगायतले सम्बोधन गरेका थिए ।

20201223_141751-1608712693.jpg
20201223_141657-1608712739.jpg
20201223_141830-1608712739.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार