Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नयाँ मन्त्री थपिँदा २ मन्त्री आउट,केही मन्त्रीको मन्त्रालय हेरफेर

20201225_202910-1608907738.jpg

१०पुस,हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार  साँझ मन्त्रिमण्डलमा रहेका २ मन्त्रीलाई हटाउदै र मन्त्रालय हेरफेर गर्दै रिक्त रहेको केही मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्।   

प्रधानमन्त्री ओलीले पुस ५ गते  संसद भंग गरेपछि प्रचण्ड-नेपाल समुहका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। उक्त रिक्त रहेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन् भने वर्तमान मन्त्रीहरुको मन्त्रालय हेरफेर गरेका छन्।  

यस्तो छ हेरफेर गरिएका मन्त्री र नवनियुक्त मन्त्रीहरु सुचि

■ टोपबहादुर रायमाझी- मन्त्री उर्जा

■ मणि थापा- मन्त्री खानेपानी

■प्रभु साह- मन्त्री शहरी विकास

■प्रेम आले- मन्त्री वन 

■गणेश ठगुन्ना- मन्त्री सामान्य प्रशासन 

■गौरी शंकर चौधरी- मन्त्री श्रम

■दावा लामा- मन्त्री युवा तथा खेलकुद

■जुली कुमारी महतो- मन्त्री महिला बालबालिका

■विमला विश्वकर्मा- मन्त्री उद्योग राज्यमन्त्री

■भानुभक्त ढकाल- मन्त्री  पर्यटन

■हृदयेश त्रिपाठी- मन्त्री  स्वास्थ्य 

■लीलानाथ श्रेष्ठ- मन्त्री कानून

■शिवमाया तुम्बाहाङ्फे-मन्त्री भूमिसुधार

■पद्मा अर्याल- मन्त्री  कृषि

■ कृष्ण गोपाल श्रेष्ठ- मन्त्री शिक्षा

यसअघिका महिला बालबालिका मन्त्री रहेका  लीलानाथ श्रेष्ठलाई  कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने  कानूनमन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्रीको जिम्मेवारी दिइएको छ  यस अघि भूमिव्यवस्था मन्त्री रहेकी पद्मा अर्याल कृषि मन्त्री बनेकी छिन् ।त्यसैगरी शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कृष्ण गोपाल श्रेष्ठलाई शिक्षामन्त्री नियुक्त गरिएको छ। यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।

यस अघि युवा तथा खेलकुदमन्त्री रहेका जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री रहेका   मोती दुगडको मन्त्री पद गुमेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार