१२ पुस, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन पछि नेकपामा देखिएको विवादको मकवानपुरमा पनि देखिएको छ।
मकवानपुरमा आज पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले आज हेटौँडामा गुट भेलाको आयोजना गरेको छ । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव समुहले आइतबार हेटौंडामा भेला गर्न लागेको हो ।यता यसैभेलालाई मध्यनजर गर्दै ओली समुहले नेकपाले प्रचण्ड-नेपाल समुहको गुट भेलामा नजान कार्यकर्ताले सुचना मार्फत उर्दी जारी गरेको छ ।
यता प्रचण्ड-नेपाल समुहले रोयल पार्टी प्यालेसमा बिहान ११ बजे हुने भेलामा सहभागी हुन नेकपा मकवानपुरका वडा तहसम्मको प्रतिनिधित्वको लागि जानकारी गराएको नेकपा जिल्ला सचिव प्रेमबहादुर पुलामीले प्रष्ट खबरलाई बताएका छन् ।
"ओलीले गरेको संवैधानिक विघटनको बारेमा वडा तहसम्मका कार्यकर्तालाई जानकारी गराउने उद्देश्य र भावि रणनीतिको बारेमा छलफल गर्न भेलाको आयोजना गरेका हौ-पुलामीले भने।
यता ओली समुहका केन्द्रीय सदस्य तथा सहइन्चार्ज रामेश्वर रानाले विज्ञप्ति जारी गर्दै प्रचण्ड-नेपाल समुहले आज गर्ने भेला अराजकत्ताको पराकाष्ट भएको र नेकपाको ब्यानर दुरुपयोग गरेर गरिने भेलामा नजान भनेका छन।
एक समुहले भेलामा आउन भनेको छ,एक समुहले नजान उर्दीने जारी गरेको छ,दुई तर्फी कुराले अन्योलमा परियो- नेकपाका एक कार्यकर्ताले भने।
यता भेलालाई मध्यनजर गर्दै र संभावित घटनालाई ध्यान दिएर प्रहरीलाई हाई अलर्टमा राखिएको छ। बिहान११ बजे हुने प्रचण्ड-नेपाल समुहको गुट भेलालाई मध्यनजर गर्दै प्रहरी निरीक्षक सहितको टोली परिचालन गरिएको छ।ओली समुह भने पर्ख र हेरको अवस्थामा रहेका छन्।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



