Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडाकी सुजिताले बागमती प्रदेशबाट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेल्ने

11648594-3x2-940x627-1609120961.jpg

google

१३ पुस, हेटौंडा । पुस ११ गतेबाट दाङमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने बागमती प्रदेशको टिमबाट मकवानपुरकी सुजिता थापाले पनि खेल्ने भएकी छन् ।
पुस ११ र १२ गते चितवनमा भएको छनौटबाट महिला टिममा परेसँगै मकवानपुरकी थापाले पनि प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता खेल्ने भएकी हुन् । छनौटका लागी मकवानपुरकी थापासँगै काठमाडौंबाट १४ र चितवनबाट १७ जना खेलाडीहरु सहभागी भएका थिए । उनीहरुमध्येबाट १४ जना खेलाडी छनौट भएका हुन् । 
मकवानपुरकी थापासँगै टिममा कप्तान अशमिना कर्माचार्य, उपकप्तान सुमन खतिवडा, कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, हलेसी गुरुङ, निशा तामाङ, सुजिता थापा, अनिशा मजाकोटी, रविना बिशङ्खे, खुसी डंगोल, बिन्दु राटोल, कृष्मा गुरुङ र केनुका बस्नेत रहेका छन् । यस्तै अतिरिक्त खेलाडीमा एस्टर गुरुङ, सञ्जिता भटराई, एन्नी पोख्रेल र निकिता एमडा रहेकी छिन् ।
पुस ११ बाट सुरु भएको प्रतियोगितामा समुह एको खेल चल्दै गर्दा एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् । बागमतीले प्रतियोगितामा आफ्नो पहिलो खेल मंगलबार खेल्ने छ । प्रतियोगिता अन्तर्गत आज सोमबार दूई खेल हुँदै छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार