१३ पुस, हेटौंडा । नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा संसदीय दलकी सचेतक पु्ष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ५ माहाराज बन्न नेपाली जनताले जनमत नदिएको बताइएकी छन् ।
नेपाली कांग्रेसले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ भुसालले प्रधानमन्त्री ओलीले श्री ५ महाराजको शैलिमा संसद विघटन गरेर तानाशाही लादन खोजेको आरोप लगाईन ।
उनले कोरोनाको यस विषम परिस्थितिमा जनउत्तरदायी हुनुपर्ने सरकार संसद विघटन गरेर ओलीले जनमतको खिल्लि उडाएको बताईन । उनले नेपाली कांग्रेस ओलीको असंबैधानिक गतिविधिको साक्षी नबस्ने स्पष्ट पार्दै जबसम्म संविधानको पूर्ण कार्यान्वयन हुँदैन, शान्ति प्रकृया पुरा हुँदैन, देश रोग भोग र गरिबि मुक्त हुँदैन र जबसम्म देश कम्युनिष्ट मुक्त हुँदैन तबसम्म नेपाली कांग्रेसले निरन्तर खबरदारी गरीरहने बताईन ।
नेतृ भुसालले कुनै एक व्यक्तिको लहडले सिर्जित अस्थिरताको भागिदार सबै नेपाली जनताले हुन नमिल्ने बताउँदे प्रतिकारमा उत्रन आग्रह समेत गरिन ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



