Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उखु किसान र सरकारबीच ४ बुँदे सहमति 

Sugar-2-1609202043.jpg

१४ पुस, हेटौंडा । आन्दोलनरत उखु किसानका माग सम्बोधन गरी उनीहरुको विरोधका कार्यक्रम अन्त्य गर्न उखु किसान र सरकारका बीच ४ बुँदे सहमति भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको छलफलपछि उखु किसानका समस्या समाधान गर्न ४ बुँदे सहमति भएको हो । सहमति अनुसार चिनी उद्योग २१ दिन भित्र उखु किसानका बक्यौता भुक्तानी दिनुपर्नेछ ।
यसैगरी तिकिएको समयमा भुक्तानी नगर्ने उद्योग सञ्चालकलाई कानूनी कारबाही अघि बढाउने र उखु किसान र निची उद्योगसँग सम्वन्धित समस्या समस्या समाधानको बारेमा अध्ययन गरी १२० दिन भित्र सुझाव पेश गर्न समित गठन गर्ने सहमति पनि भएको छ ।
सहमतिमा जिल्ला प्रसासन कार्यालय सर्लाहीले तौल काटाको बारेमा गरेको नर्णय तुरुन्त फिर्ता गर्न अनुरोध गर्ने सहमति पनि भएको छ । यो सहमतिसँगै उखु किसानको काठमाडौं केन्द्रित आन्दोलनका सबै कार्यक्रम स्थगपित गर्ने सहमति पनि भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार