Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओलीको मनोमानी सकियो,पार्टी सदस्यता कायमै छ:माधव कुमार नेपाल

20201229_162129-1609238449.jpg

१४ पुस,हेटौँडा । प्रचण्ड– माधव पक्षको नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीको जगजगी सकिएको अंकित गर्दै अब ओलीको मनोमानी सकिएको बताए।समुहले  मंगलबार संसद विघटनविरुद्ध काठमाडौंमा भएको प्रदर्शनलाई सम्बोधनका क्रममा अध्यक्ष  नेपालले अधिनायकवादी शासक लाद्न खोज्ने केपी ओलीको आयु सकिएको बताए ।

ओलीको कदम,दम्भ र अधिनायकवादी शासन कायम गर्ने बानीले प्रवृतिको विरोधमा नेपाली जनता दृढताका साथ उभिएका छन।ओलीको मनलाग्दी चल्दैन अब-नेपालले भने। 

सम्बोधनका क्रममा उनले असंवैधानिक कदमलाई अस्वीकार गर्न आन्दोलन गरिएको उल्लेख गर्दै  बलयगाढा चढेर गणतन्त्र आउदैन भनेर ओलीले भनेको स्मरण गराएका थिए।उनले ओली सुध्रिएलान कि भनेर पार्टी सदस्यबाट भने नहटाइएको बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार