Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रचण्ड-नेपाल समुहको भेलामा नजान उर्दी जारी गरेको ओली समुह नेकपा मकवानपुरको कार्यकर्ता भेला क्लब हेटौँडामा

20201231_072209-1609379063.jpg

१६ पुस,हेटौँडा । पुस १२ प्रचण्ड-नेपाल समुह नेकपा मकवानपुरले आयोजना गरेको भेलामा नजान उर्दी जारी गरेको ओली समुह नेकपा मकवानपुरले आज हेटौँडामा कार्यकर्ता भेलाको आयोजना गरेको छ। 

नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हेटौँडा-४ मा रहेको क्लब हेटौँडामा भेलाको आयोजना गरिएको हो।नेकपा मकवानपुरको मोर्चा संगठनहरुको संयुक्त आयोजनामा बिहीबार हेटौंडामा कार्यकर्ता भेला गर्न लागिएको हो ।

बिहान ११ बजे बोलाइएको भेलामा  नेकपा सम्बद्ध युवा संघ, अनेम संघ, अनेरास्ववीयु, खेलकुद महासंघ मजदुर संगठन र किसान संगठन आवद्ध नेता कार्यकर्ताको सहभागिता रहने युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले  प्रष्ट खबरलाई बताएका छन्।  

कार्यक्रममा युवासंघका केन्द्रीय सहसंयोजक रमेश पौडेलको सहभागिता रहने जनाइएको छ । केही दिन अघि हेटौँडा-४ मा रहेको रोयल पार्टी प्यालेसमा  प्रचण्ड-नेपाल समुहले गुट भेलाको आयोजना गरेको थियो। उक्त भेलामा ओली समुहका नेकपा केन्द्रीय सदस्य तया मकवानपुर  सह-इन्चार्ज रामेश्वर रानाले विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई नजान उर्दी जारी गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार