१६ पुस, हेटौंडा । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बीपी विचार समाज मकवानपुरले हेटौंडामा बीपीको दृष्टिकोण र राष्ट्रिय मेलमिलाप बिषयक जिल्ला स्तरीय अन्तर क्याम्पस खुल्ला वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
बिहीबार हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पसमा भएको वक्तृत्वकला प्रतियोगितामा हेटौंडा क्याम्पसका राजिव फुयाँल प्रथम भएका छन् भने नारायणी कलेजकी निलम भट्ट द्वितिय र हेटौंडा क्याम्पसकी कमली तामाङ तृतिय भएकी छन् ।
यसैगरी हेटौंडा स्कुल अफ म्यानेज्मेन्टका उदयराज अधिकारी र प्रतिक कोइराला सान्त्वन भएको समाजका सचिव र पौडेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेहरुले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच पाँच सय नगद सहित प्रमणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको निर्णायकहरुमा कृष्ण प्रसाद दहाल, राजबाबु पहाडी रहेका थिए ।
समाजका अध्यक्ष विनोद चन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता एवम समाजका उपाध्यक्ष प्रदिप कोइराला, जिल्ला सदस्य इन्दिरा न्यौपाने, नारायणप्रसाद लम्साल, माधव आचार्य लगाएतको उपस्थिति रहेको थियो ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













