Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भिमफेदी-२ कालिटार स्थित कालिका चण्डीका सामुदायिक वनको २१ औं वार्षीक साधारण सभा सम्पन्न

20210102_133019-1609573775.jpg

१८ पुस,हेटौँडा । भिमफेदी-२ कालिटारमा रहेको कालिका चण्डीका  सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षीक साधारण सभा सम्पन्न  भएको छ। 

वन उपभोक्ता समूहका अध्यक्ष सिवराम थापाको सभाध्यक्षता तथा  डिभिजन वन कार्यालय राप्तीका वन अधिकृत दिनेश हुमागाईंको  प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।भेलामा समुहकी सचिव नानीमाया रानाले बार्षिक प्रगति  प्रतिवेदन र समुहका कोषाध्यक्ष  प्रकाश थापाले आर्थिक वर्ष २०७६।७७ को ४ लाख ८५ हजार बराबरको यथार्थ आर्थिक प्रतिवेदन र चालु आर्थिक वर्षको २०७७।७८ को  ७ लाख ५१  हजारको बराबरको  अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए।

 भेलामा सव-डिभिजन कार्यालय भैसेका सहायक वन अधिकृत सिताराम अधिकारी,भिमफेदी गाउँपालिका वडा नम्बर-२ का वडा सदस्य रेनुमाया थापा,कालिप्रसाद गण भैसैका सह-सेनानी नविन मल्ल,फेकोफन मकवानपुरका सचिवालय सदस्य सम्भु प्रसाद न्यौपाने,वन समुहकी उपाध्यक्ष अप्सरा लामा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।

साथै समुहको आज भएको २१ औ बार्षिक  साधारण सभा मार्फत  ७३ बर्षीया गोपिनि पिथाकोटी र ७३ बर्षीय कृष्ण बहादुर पाख्रिनलाई  जेष्ठ उपभोक्ता सम्मानबाट सम्मानित गरिएको छ। त्यसैगरी वन उपभोक्ता समूहले भिमफेदी-२ आँपचौरमा रहेको  विरुवा महिला समुहलाई नगद ५ हजार सहित पुरस्कृत गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार