Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मातृभूमि सहकारीको साधारणसभा सुरु

135498043_274151257610688-1609729253.jpg

२० पुस, हेटौंडा । मातृभूमि बचत तथा ऋण सहकारी संस्थाको ७ औँ वार्षिक साधारण सभा सुरु भएको छ । कोरोना महामारीका कारण साधरण सभा पुष २४ गतेसम्म सञ्चालन हुने संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष विनोद चन्द्र कोईरालाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका आर्थिक प्रशासन महाशाखा प्रमुख गंगा चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा संस्थाका अध्यक्ष कोईरालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि १ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । ४ सय २७ जना शेयर सदस्य रहेको सहकारीको ४७ लाख ५६ हजार रुपैयाँ शेयर पुजिँ रहेका अध्यक्ष कोईरालाले जानकारी दिए । 
कार्यक्रममा संस्थाका सचिव कृष्णराम न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष इन्दिरा न्यौपानेले कोषाध्यक्षको प्रतिवेदन, ऋण उपसमिति संयोजक रामहरि तिमल्सिना र लेखा संयोजक घनश्याम नेपालले प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रममा बैंक विज्ञ सुन्दर खड्का, शेयरधनीको तर्फबाट प्रदीप कोईराला, प्राध्यापक कृष्णप्रसाद दाहाल, संस्थाका उपाध्यक्ष नारायणप्रसाद लम्साल र व्यवस्थापक गुणनिधि श्रेष्ठलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार