Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्रीको चुरिफुरि धेरै दिन टिक्दैनः खतिवडा 

111-1609979498.jpg

२३ पुस, हेटौंडा । नेपाल कक्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको चुरिफुरी धेरै समय नटिक्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुह मकवानपुरको बकैया गाउँपालिकामा भएको अगुवा कार्यकर्ताहरु प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले बोल्दै सत्ताको आडमा बढेको चुरिफुरी सत्ता रहुन्जेल मात्रै भएको  बताएका हुन् । 
प्रतिगमनको बाटो रोजेका प्रधानमन्त्री ओली धेरै दिन सत्तामा नरहेन बताउँदे खतिवडाले उनलाई जनताले छिट्टै सडकमा ल्याउने दावी गरे ।
यस्तै कार्यक्रमा नेकपाका जिल्ला सचिव तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले नेता कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदम बिरुद्ध एक जुट हुँदै वडा र टोल टोलमा संघर्षका कार्यक्रमहरु गर्न निर्देशन दिए । 
उनले प्रधानमन्त्रीको असम्बैधानिक कदमको बारेमा जनतालाई बुझाउँदै खारेजीको लागि आन्दोलन गर्नुको बिकल्प नभएको बताए । 
बकैया गाउँपालिका पार्टी अध्यक्ष नारायण तिमल्सिनाको अध्यक्षतामा भएको प्रशिक्षणमा जिल्ला पार्टी कार्यालय सदस्य बद्रि लम्साल, सचिवालय सदस्य लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, जिल्ला सदस्यहरु कृष्ण प्रसाद चौँलागाई, सिर्जना थिङ, लोकनाथ गौतम, परर्शुराम गौतम, प्रेम डिमडुङ, अमर स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो । 
प्रशिक्षणमा गाउँ कमिटि र वडास्तर ससम्मका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा मकवानपुरका सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक)ले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार