२३ पुस, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय समितिकोनिर्णय अनुसार पुस २५ गते शनिबार जिल्लाको ४ स्थानमा विरोध प्रदर्शन गर्ने भएको छ ।
संसद विघटन तथा ओली सरकार विरुद्ध केन्द्रीय समितिको निर्णय अनुसार गर्न लागेको देशव्यापी विरोध कार्यक्रम अनुसार मकवानपुरका प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गतका ४ स्थानमा विरोध प्रदर्शन गर्ने भएको हो । बिहिबार साँझ नेपाली कांग्रेस मकवानपुरले पत्रकार भेटघाट कार्यक्रममा आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो ।
पत्रकार भेटघाटमा बोल्दै नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले पुस २५ गते शनिबार जिल्लाभर प्रदेश निर्वाचन क्षेत्रका ४ स्थानमा विरोध प्रदर्शन गर्ने जानकारी दिए ।
मकवानपुर प्रतिनिधिसभा १ क अन्तर्गत छतिवन १ को ख अन्तर्गत हेटौँडा-४ बुद्धचोकमा त्यसैगरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ को क अन्तर्गत थाहानगरको बज्रबाराही र ख अन्तर्गत मनहरी बजारमा विरोधसभाको आयोजना गरिने प्रवक्ता कोइरालाले बताए।
हेटौँडामा हुने विरोधसभालाई भने कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता कोइरालाले बताएका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस मकवानपुरका सल्लाहाकार माइकल रामचन्द्र अर्याल, पार्टी सचिव आन्नद कठायत, क्षेत्र नम्बर ३ का सभापति तारानाथ चौलागाईं, क्षेत्र नम्बर ३ का सचिव घनश्याम नेपाल लगायतकाको उपस्थिति रहेको थियो ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



