Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको शैक्षिक क्षेत्रमा सिद्धार्थ माविको भुमिका उल्लेखनीय: जिसस सभापति खुलाल

20210108_184156-1610110811.jpg

२४ पुस,हेटौँडा ।  जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले  मकवानपुरको शैक्षिक गुणस्तरियता  कायम गर्न  सिदार्थ माविको भुमिका उल्लेखनीय रहेको बताएका छन्। 

हेटौँडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ४४ औ अभिभावक भेलाको   उदघाटनका क्रममा  बोल्दै यसो बताएका हुन।जिसस प्रमुख खुलालले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकको भूमिका प्रभावकारी रहने भन्दै विद्यालयको सुधार र  सकारात्मक कामको लागि सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन्।  

उनले विद्यालय संचालन गर्न कठिनाई हुने तर समस्या आइपरे आरोप पत्यारोप गर्नुको सट्टा विद्यालयलाई कस्तो बनाउने भन्ने भिजन सहित समाधानको उपाय खोज्न जरुरी रहेको बताए।  

"अहिले गाउँ गाउँमा शैक्षिक क्षेत्रमा राज्यको कृयाशिलता बढदै गएको छ,भुकम्पका कारण भत्किएका विद्यालय विस्तारै पुन निर्माण भइरहेका छन। भौतिक संरचना निर्माण सम्पन्न भएपछि पक्कै सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा छलाङ्ग मार्नेछ"-जिसस प्रमुख खुलालले भने। 

उनले मकवानपुरमा शैक्षिक गुणस्तर सुधारका लागि जिसस मकवानपुरको समन्वयमा शैक्षिक सहयोग अक्षयकोषको  स्थापना गरिएको समेत बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार