२५ पुस, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले बकैया गाउँपालिकाका वडा नम्बर-४ जुरेलीमा शनिबार विरोध कार्यक्रमको आयोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनको विरुद्ध नेपाली कांग्रेसले देशव्यापी रूपमा पुस २५ गते ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रममा अनुसार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १, प्रदेश निर्वाचन क्षेत्र १ को 'क' बकैया गाउँपालिकाको जुरेलीमा विरोध कार्यक्रमको आयोजना गरेको हो ।
कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ 'क' का प्रदेश सचिव सुवात सिंह थिङको सभाध्यक्षता भएको विरोध कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । विरोध कार्यक्रमलाई कांग्रेस मकवानपुर कोषाध्यक्ष गोपीलाल विक, जिल्ला सह-सचिव रामबाबु बानियाँ, कांग्रेस मकवानपुर सल्लाहकार दामोदर सुवेदी, नेपाली कांग्रेस संघिय क्षेत्र नम्बर १ को सभापति तथा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, कांग्रेस मकवानपुर महासमिति सदस्य धर्म लामिछाने, ने वि संघ मकवानपुरका सभापति राजु खतिवडा लगायतकाले सम्बोधन गर्दै कोपी शर्मा ओलीले संसद विघटन गरि संबैधानिक कु गरेको आरोप लगाएका छन ।
विरोध कार्यक्रममा जिल्ला सदस्य सुसान्त श्रेष्ठ,नामदेव शिलवाल, दोर्जे लामा स्याङतान, तरुण दल जिल्ला सचिव सचित थापा, नेपाल शिक्षक संघ मकवानपुरका सचिव टिका प्रसाद दाहाल, काग्रेस बकैया गाउँपालिकाका ससभापति भुमिनन्द गौतम, बागमती गाउँपालिकाका सभापति भक्त बहादुर राई, गढी गाउँपालिकाका सभापति राजविर मोक्तान, हेटौँडा १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, महाधिवेशन प्रतिनिधि उर्मिला पुलामी, सहकारी विभाग सदस्य मिठ्ठाराम दाहाल, कांग्रेस हेटौँडा वडा नम्बर १६, १७, १८ गढीगाउँपालिका वडा नम्बर १, २, ३, ४ बकैया र बागमती गाउँपालिकाका कांग्रेस नेता तथा कार्यकर्ता सहभागी रहेको थियो ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













