Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

रुद्रेश्वर सहकारीमा पुनः दाहाल

RudreShwor-1610192503.jpg

२५ पुस, हेटौंडा । हेटौडा-५ सानोपोखरामा रहेको रुद्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः देवीप्रसाद दाहाल चयन भएका छन् । 
शनिवार सम्पन्न भएको संस्थाको १९ औं वाािर्षक साधारणसभाले दाहालको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा बलराम पौडेल, सचिवमा भोलानाथ ढुङगाना र कोषाध्यक्षमा रामहरि चौलागाई चयन भएका छन । यसैगरी सदस्यहरुमा निरञ्जन कुमार श्रेष्ठ, खेमप्रसाद चौलागाँई, टिएन ढुङगेल, गोमा चौलागाँई, डकादेवी क्षेत्री, लिला गौतम, लक्ष्मी ढकाल, पूर्णकुमारी राई र मीना गौतम चयन भएका छन । 
लेखा सुपरीवेक्षण समितिको संयोजकमा मनोज सुवेदी, सदस्यहरुमा प्रेमकुमारी पौडेल र अर्जुन गौतम निर्विरोध चयन भएका छन् । हेटौडा–५ का वडा सदस्य केशव श्रेष्ठको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष देवीप्रसाद दाहालको अध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा अध्यक्ष देवीप्रसाद दाहालले संस्थागत प्रतिवेदन, सचिव भोलानाथ ढुङगानाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामहरि चौलागाँईले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक मनोज सुवेदीले लेखा समितिको प्रतिवेदन र शिक्षा उपसमितिका संयोजक टीएन ढुङगेलले शिक्षा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष ईश्वर प्रसाद ढकाल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य रणबहादुर कार्की, संजीवनी सहकारीका संचालक सदस्य पदमबहादुर बजगाई, संस्थाका शेयर सदस्य राजेन्द्रप्रसाद गौतम, देवीप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
६ सय ३९ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी ६० लाख १४ हजार, निक्षेप २ करोड ७४ लाख र ऋण लगानी २ करोड ८६ लाख रहेको कोषाध्यक्ष चौलागाईले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार