Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओली नेतृत्वको सरकारबाट संविधान च्यात्ने काम भयो: कांग्रेस केन्द्रीय सदस्य डिना

20210109_212533-1610207044.jpg

२५ पुस, हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरि  संविधान च्यात्ने काम गरेको आरोप लगाएकी छिन् । 

शनिबार मकवानपुरको प्रतिनिधिसभा २ को ‘क’ अन्तर्गत थाहा नगरको बज्रबाराहीमा भएको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरि संविधान च्यात्ने काम गरेको आरोप लगाएकी हुन।उनले ओली सरकारमा भष्टाचारीहरुको झुण्ड बनाएर बसेको र ओलीले कम्युनिष्ट लुटेर खाने पार्टी भएको प्रमाणित गरेको बताइन ।  

"कम्युनिष्ट पार्टी सर्वसत्यबादी बनेको छ, कम्युनिष्ट भनेको अलोकतान्त्रिक पार्टी हो, काण्डै काण्डको पार्टी हो, अब कम्युनिष्ट पार्टीलाई जन्ताले लखटने समय आएको छ" - नेत्रृ डिनाले भनिन् । 

नेत्रृ उपाध्यायले सभालाई सम्बोधनका क्रममा सरकारले जनतालाई सुचनाको हक दिन जरुरी छ, कम्युनिष्टहरुको एक अर्कोको जुँगाको लडाईले देशलाई भंगालोमा हाल्ने काम गरेको बताइन।  

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार