Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

खुला मञ्चमा आफुसँग संविधान पढ्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती 

Gagan-Kumar-Thapa-1610244586.jpg

२६ पुस, हेटौंडा । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुसँग खुला मञ्चमा संविधान पढ्न चुनौती दिएका छन् । 
संसद विघटनको विरोधमा नेपाली काँग्रेसले गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा भक्तपुरमा नेता थापाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको दावी गरे ।
उनले प्रधानमन्त्री केपी ओली क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरे । नेता थापाले संसदको सामना नगर्ने तर अदालतलाई प्रभावित गर्न आफुसँग ६४ प्रतिशत मत भएकाले अर्को सरकार बन्न नसक्ने भन्दै प्रधानमन्त्रीले सरासर झुठ बोलेको दावी गरे ।
नेपालको संविधानमा पाँच वर्षअघि प्रतिनिधि सभा विघटन गर्ने कुराको कल्पनासमेत नगरिएको बताउँदै नेता थापाले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनधिकृत रहेको दावी गरे ।
संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाइने बताए ।
सर्वोच्च अदालतले संविधान पल्टाएर हेरि फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उल्लेख गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना गरेर राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउनुपर्ने बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार