२ साउन, काठमाडौं । प्रम केपी शर्मा ओली सरकारका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि सरकारले भारतले नेपालि राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाउँदै गर्दा भारतीय पत्रिका 'द हुन्दु'ले भारतीय सरकारको उच्च श्रोतलाई उदृत गर्दै चीनले नेपाली राजनितीमा खेलिरहेको आरोप लगाएको छ।
ओली सरकारलाई बचाउन चिनयाँहरु लागि परेका छन्। उनीहरु सबै पार्टीका प्रभावशाली मानिसहरु भेटिरहेको भारतीय पक्षको आरोप रहेको छ। ओली सरकार ढाल्न भारत लागेको भन्ने आरोपको भारतले खण्डन गरेको छ। नेपालको राजनितीमा भारतले कुनै भुमिका नखेलेको र उनीहरु आफैले सबै निर्णय लिएको बताईएको छ। श्रोतले हिन्दुलाई भनेको छ ' ओलि सरकार राष्ट्रवाद बेचिरहेको छ तर मधेशको समस्या समाधानमा कुनै कदम नचाल्नमा चीनले हस्तक्षेप गरेको बुझिएको छ।'
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...
१५ बैशाख, हेटौंडा । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...






-1777363227.png)











