Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अटोमा भएको आगजनीप्रति कांग्रेस मकवानपुरको ध्यानाकर्षण, दोषीलाई कारवाहीको माग

20210116_114811-1610777011.jpg

३ माघ, हेटौंडा । मकवानपुरको मनहरी-३ पाल्दमारमा नेपाली कांग्रेसको विरोध कार्यक्रमको प्रचारका लागि प्रयोग गरिएको अटोमा भएको आगजनीप्रति नेपाली कांग्रेस मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार राति भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा 'लोकतन्त्रमा सबैलाई आफ्नो अभिव्यक्ति दिने, विरोध प्रदर्शन गरि सरकारको गलत कामविरूद्ध खबरदारी गर्ने अधिकार संविधानले नै सुरक्षित गरेको अवस्थामा प्रचारप्रसारका लागि प्रयोग भएको अटोमाथि रातको समयमा कायरतापूर्ण ढंगले आगजनी गरिएकोमा नेपाली कांग्रेस मकवानपुर घोर भत्सर्ना गर्दछ ।
सरकार आफ्नो मूल दायित्वबाट विचलित भइरहेको अवस्थामा भएको यस्तो घटनाले असुरक्षा र अशान्तिको अवस्था सिर्जना गरेकाले घटनामा संलग्नको यथाशीघ्र पहिचान गरि कारवाहीका लागि प्रशासनसंग नेपाली कांग्रेस मकवानपुर जोडदार माग गर्दछ । साथै शान्ति सुरक्षा र अमनचयन कायम गर्नेतर्फ प्रहरी प्रशासनलाई चनाखो रहन र आगामी दिनमा जनताको जनधनको सुरक्षामा गम्भीर हुन सचेत समेत गराउँदछ ।'-उल्लेख छ ।
 शुक्रबार राति मनहरी-३ पाल्दमारमा स्थानीय राजु रानाभाटले घर आगाडि पार्किङ गरेर राखेको ना २ ह ४०५० नम्बरको अटोमा अज्ञात समूहले आगजनी गर्दा अटो पुर्ण रुपमा जलेको मकवानपुर प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार