३ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काँग्रेस भिमफेदी गाउँपालिका समितिकोे आयोजनामा शनिवार विरोध प्रदर्शन सहित सभाको आयोजना भएको छ ।
केन्द्रीय समितिको निर्देशन अनुसार भिमफेदी गाउँपालिका समितिले प्रधानमन्त्री ओलीको असंबैधानिक कदम विरुद्ध प्रदर्शन तथा सभाको आयोजना गरेको हो ।
नेपाली कांग्रेस भिमफेदी गाउँपालिका समितिका सभापति संजिव श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिनाले नेपाली कांग्रेस कम्युनिष्टहरुले चलाएको सर्बसत्ताादको विरुद्धमा सडकमा उत्रिन बाध्य भएको उल्लेख गर्दै केपी ओलीको असंबैधानिक कदमले खतरामा परेको संविधान र लोकतान्त्रको रक्षाको लागी सडकमा आएको बताईन ।
नेतृ डिनाले ७० बर्ष सम्मको पर्खाइपछि नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त संविधान खतरामा परेकोले यसको रक्षाका लागी सबैलाई एकजुट हुन् आग्रह पनि गरिन् ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य एवम् जिल्ला प्रतिनिधि रिता खनालले भ्रष्टाचारमा लिप्त भएका कम्युनिष्टहरु भागबण्डा नमिलेपछि टुक्रिने अवस्थामा पुगेको दावी गरिन् । उनले कसैको स्वार्थका कारण नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संबिधानलाई खतरामा पार्न नसकिने बताईन ।
उनले कम्युनिष्टहरुको असली चरित्र उदाङगी सकेको दावी गर्दै अब पनि कम्युनिष्टहरुको आश्वसनमा पर्न नहुने बताईन ।
कार्यक्रममा जिल्ला सचिव आनन्द कठायत, महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य अमृता थापा, नेपाल महिला संघकी जिल्ला सचिव निलम देबकोटा, क्षेत्रिय सचिव ओम बस्नेत, बिद्यार्थी नेता मिलन पुडासैनी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













