Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढीमा कांग्रेसको विरोध सभा

adddaaa-1610801042.jpg

३ माघ, हेटौंडा । प्रतिनिधि सभा विघटन, सर्वसत्तावाद र भष्ट्राचारको विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाको लागि भन्दै नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालि समितिले वडा नम्बर २ बाँसपानीमा विरोध कार्यक्रम गरेको छ । 
पार्टीका जिल्ला सहसचिव रामबाबु बानियाँको प्रमुख अतिथ्यता तथा गाउँपालिका सभापति रामविर मोक्तानको सभाध्यक्षतामामा विरोध प्रदर्शनपछि बिरोध सभाको आयोजना गरिएको हो । 
कार्यक्रममा बोल्दै बानियाँले संविधानलाई ओलीले खोस्टाको रुपमा लिएको र संविधान मिचेर संसद विघटन गरेको बताए । 
जनताको संविधान कांग्रेसको नेतृत्वमा बनेको र यसको रक्षा गेर्न जिम्मेवारी पनि कांग्रेसको भएको नेता बानियाँले बताए । उनले संविधान रक्षा र लोकतन्त्रको संस्थागत विकासका लागी नेपाली कांग्रेस प्रदेश, क्षेत्र, नगर हुँदै वडा वडासम्म पुग्ने बताए ।
कार्यक्रममा जिल्ला सदस्य अर्जुनप्रसाद दाहाल, दोर्जे लामा, क्षेत्र १ का सचिव सुवात सिं थिङ, क्षेत्रीय सदस्य बिष्णुप्रसाद न्यौपाने, निर्वाचित वडा अध्यक्ष आइत सिं लो, बखान सिं पाख्रिन, पुर्व जिल्ला सदस्य बलराम घिमिरे, पार्टीका सङ्गठन विभाग सदस्य गोपाल गौतम, गाउँपालिकाको उपाध्यक्षकी प्रत्यासी मन्दिरा केसी लगायतले आफ्नो भनाइ राखेका थिए ।
 

adaa-1610801043.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार