३ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमका विरुद्ध एक हुन सबैलाई आह्वान गरेका छन् ।
बकैया गाउँपालिकामा शनिवार आयोजित विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा भंग गरेर जनताको विश्वासमाथि घात गरेको बताउँदै एकजुट भएर अंसबैधानिक कदमको विरुद उभिन आग्रह गरे ।
उनले नेपाली कांग्रेस कम्युनिष्टहरुले चलाएको सर्वसत्तावाद र असंवैधानिक कदमले खतरामा परेको संविधान र लोकतन्त्रको रक्षाको लागी सडकमा आउन बाध्य भएको बताए । नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संविधान खतरामा परेकोले यसको रक्षाका लागी सबैलाई एकजुट हुन् उनले अपिल गरे ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर १ का संघीय सभापति एवम् बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले नेपाली कांग्रेस लोकतान्त्रिक विधि पद्धतीमा विश्वास गर्ने पार्टी भएकोले निर्वाचन भइहाले सहभागि हुन नडराउने विश्वास व्यक्त गरे ।
कांग्रेस मकवानपुरका सभापति एवम् उक्त कार्यक्रमका सभापति भूमिनन्द गौतमले लोकतन्त्रको रक्षाका लागि जुनसुकै अवस्थामा पनि पछि नहट्ने बताए ।
कार्यक्रममा नेकपा परित्याग गरी २० जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले स्वागत गरेका थिए ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



