३ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरिनु असंवैधानिक भएकाे भन्दै अान्दाेलन गरिरहेकाे नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विराेधसभाकाे आयोजना गरेकाे छ ।
केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा पनि सरकारकाे कदमविरुद्ध प्रदर्शन भएकाे छ ।
राक्सिराङ गाउँपालिकाकाे बाेडबारीदेखि चैनपुरसम्म विराेध र्याली निकालिएकाे थियाे । चैनपुरमा विराेधसभाकाे आयोजना गरिएकाे थियाे । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बाकाे अध्यक्षतामा भएकाे कार्यकममा नेपाली कांग्रेस महासमिति सदस्य उमा दाहालकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, पार्टी जिल्ला सदस्य एवम् ८ नम्बर वडाका निर्वाचित वडाध्यक्ष रामकृष्ण प्रजा, पार्टी पूर्व जिल्ला सहसचिव विष्णुराम चेपाङ, राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, पार्टी क्षेत्रीय सचिव सन्त थापा, राक्सिराङ-२ का वडाध्यक्ष सूर्यबहादुर माेक्तान, पार्टी १ नम्बर वडा सभापति सिंगराम ब्लाेनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकैबीच विभिन्न पार्टी परित्याग गरी १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि दाहालले सरकारकाे असंवैधानिक कदमविरुद्ध कांग्रेसले निरन्तर आन्दोलन गर्ने चेतावनी दिए ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



