४ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिका समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गर्दै खबरदारी गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बिरोध प्रदर्शन गर्दै नेपाली कांग्रेस बागमती गाउँपालिका समितिले सरकारको संसद घिटन गर्ने कदम गलत भएको भन्दै खबरदारी गरेको हो ।
नेपाली कांग्रेस बागमती गाउँपालिकाका सभापति भक्ताबहादुर राईको सभाध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माले नेपालीका कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षाका लागी सबैलाई एकजुट हुन आग्रह गरे । उनले नेपाली जनताको त्याग र बलिदानबाट ७० बर्षपाछि प्राप्त उपलब्धिलाई कम्युनिष्टहरुले नष्ट गर्न खोजेको भन्दै संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसमा आईपुगेको बताए ।
बिरोध प्रदर्शन पछिको सभामा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्यहरु शेरबहादुर लामा, चोकबहादुर ठाडामगर, क्षेत्रीय सभापति डिल्लीप्रसाद घोरासैनी, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्ता अवसरमा विभिन्न पार्टी परित्याग गरी ७५ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोषाध्यक्ष विश्वकर्माले नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

