Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा कांग्रेसको प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी १४७ कांग्रेसमा प्रवेश

21-1610843367.jpg

४ माघ, हेटौंडा । नेपाली कांग्रेस कैलाश गाउँपालिका समितिको आयोजनामा शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बिरोध प्रदर्शन गर्दै नेपाली कांग्रेस कैलाश गाउँपालिका समितिले संसद घिटन असंबैधानिक कदम भन्दै सच्याउन माग गरेको छ ।
नेपाली कांग्रेस कैलाश गाउँपालिका समितिका सभापति सुर्यबहादुर तितुङको सभाध्यक्षतामा भएको विरोध सभामा नेपाली कांग्रेस मकवानपुरका सल्लाहाकार प्रभातकुमार दाहालको प्रमुख आतित्थयता रहेको थियो । कार्यक्रममा क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य मिरा स्याङतान, दिपेन्द्र मल्ल, तरुण जिल्ला अध्यक्ष ईश्वर पाठकलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
विरोध सभाका अवसरमा विभिन्न पार्टी परित्याग गरी नयाँशक्ति पार्टीको जिल्ला सदस्य शेखर रुम्बासहित १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुले खाँदा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
 

111-1610843367.jpg
11-1610843387.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार