११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तार गर्न लागेको मन्त्रीपरिषदमा सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीबाट सहभागी हुनेहरूको नाम देउवालाई बुझाएको छ ।
पार्टी हेडक्वार्टर बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरूको नाम टुंग्याएर प्रधानमन्त्री देउवालाई नामावली बुझाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए । माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले उर्जा, आशा खनालले महिला तथा बालबालिका, शिव मण्डलले आपूर्ति, सन्तकुमार चौधरी पशुपंक्षी विकास र टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्रालय सम्हाल्नेछन् । यसअघि माओवादी केन्द्रबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह सरकारमा गईसकेका छन् ।
यसअघि, मन्त्री बन्ने बताईएका मकवानपुरका सांसद रामनारायण विडारीको नाम भने यसपटक पनि मन्त्रीपरिषदमा अटेन । उनलाई मन्त्री बनाउने बारेमा पार्टीमा यसअघि चर्चा भएपनि अन्तिममा भने उनी ‘आउट’ भएका छन् । पार्टीले राज्यमन्त्री समेत थप्ने भएकाले अहिले नै उनको सम्भावना भने नटरेको माओवादी केन्द्र मकवानपुरका एक नेताले बताए । उनका अनुसार राज्यमन्त्री बन्ने वा नबन्ने निर्णय भने विडारीले नै लिने जनाईएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















