Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस गरिखानेहरुको बाहुल्यता भएको वातावरण सिर्जना गरिरहेको छः चौधरी

NC1-1611830846.jpg

१५ माघ, हेटौंडा । नेपाली कांग्रेसका नेता एवं चर्चित उद्योगी विनोद चौधरीले नेपाली कांग्रेस गरिखानेहरुको बाहुल्यता भएको वातावरण सिर्जना गर्न अघि बढेको बताएका छन् ।
हेटौंडामा कर्मभूमि समाजले गरेको ‘नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता चौधरीले देशमा राजनैतिक भाषण गर्नेहरुभन्दा गरीखानेहरुको बाहुल्यता आवश्यक रहेको भन्दै यसका लागि नेपाली कांग्रेसले ‘गरिखाने अभियान’ संचालन गरिरहेको बताए ।
उनले पछिल्लो समय युवाहरुमा नैरास्यता बढिरहेको भन्दै उनीहरुलाई उद्यमशिल बनाउनु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा कांग्रेसका पूर्व सांसद उमेश श्रेष्ठ, कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अब जनतालाई उद्यमशिलतातर्फ अग्रसर गराई आत्मनिर्भर बनाउने योजनाका साथ कांग्रेस अघि बढ्ने बताएका थिए ।
कार्यक्रममा गरिखाने अभियानका प्रमुख कार्यकारी अधिकृत राजु नेपालले सहजिकरण गरेका थिए । कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रमा उद्यम गर्नका लागि संस्था दर्ता गरेका युवाहरुको सहभागिता रहेको थियो ।

NC2-1611830848.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार