१६ माघ,हेटौँडा । हेटौँडामा आजबाट सुरु भएको भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबलको उदघाटन खेलमा सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी सुरुवात गरेको छ।
विजय युथ क्लबको आयोजनामा आजबाट हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको गोल्डकपको उदघाटन खेलमा मकवानपुर ११ लाई हराउँदै सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी सुरुवात गरेको हो।
आज भएको उदघाटनको पहिलो खेलमा भरतपुरले मकवानपुर ११ लाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।खेलको पहिलो हाफको ५ मिनेटमा भरतपुरका तर्फबाट विदेशी खेलाडी जोल ग्लोरीले पहिलो गोल गरेका थिए ।त्यसैगरी पहिलो हाफको ३२ औ मिनेटमा ऋषि मोक्तानले टिमलाई जिताउन दोस्रो गरे । मकवानपुर ११ का लागि भने रन्जित आलेमगरले पहिलो हाफको १२ औ मिनेटमा सान्त्वना गोल गरेका थिए।
माघ २३ गते सम्म संचालन हुने गोल्डकपमा १० टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी भोली दुई खेल हुने आयोजकले जनाएको छ। भोलीको पहिलो खेल पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्तीबीच हुनेछ भने दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोट्र्स क्लब सिन्धुलीबीच हुने गोल्डकप संयोजक राजेश भेटवालले जानकारी दिएका छन्।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















