Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः पौडेल

Narrotam-1612091558.jpg

१८ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले आफुमाथि प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् ।
बागमती प्रदेशसभाको तेस्रो बार्षिकोत्सवको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले आफुमाथि दर्ता भएको अविश्वासको प्रस्ताव सामाना गर्ने बताएका हुन् । अविश्वासको प्रस्तावलाई लोकतान्त्रिक प्रक्रियाको संज्ञा दिंदै उनले यसले केही समयमै परिणाम दिने बताए ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले संघीयलाई जोगाउन प्रदेश संरचनालाई अझ व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बागमती प्रदेशसभाको तेस्रो बर्षको सम्पूर्ण बैठकमा उपस्थित सांसदहरु नरोत्तम बैद्य, गोमा भुर्तेल, बसन्त लामा, चन्द्र लामा, सिता अधिकारी, रमेश पौड्याल, पार्वती सिल्वालसहित कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीलाई सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार