Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशसभा बैठक स्थगित गरेकोमा प्रचण्ड-नेपाल पक्षको आक्रोश

Text-Over-Photo1612157627-1612157634.jpg

१९ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा स्थगित गरेकोमा नेकपाको प्रचण्ड-नेपाल पक्षले आक्रोश व्यक्त गरेका छन् ।
प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरि उनीहरूले आक्रोश पोखेका हुन् । पत्रकार सम्मेलनमा प्रचण्ड-नेपाल पक्षका संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले संसद स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठ अल्पमतको सरकारको लाचार छाँया बनेको बताईन् । उनले आफुहरूलाई सभामुखले भेट समेत गर्न नदिएको बताए । 
उनले अविश्वासको प्रस्ताव दर्ता गराएका उनीहरूले अविश्वासको प्रस्तावको प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिईन् ।
पत्रकार सम्मेलनमा दलका उपनेता शालिकराम जम्मकट्टेल, पूर्व मन्त्री युवराज दुलाल लगायत सांसदहरूको उपस्थिति रहेको थियो ।
बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलविरूद्ध पुस १० गते ४५ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने माघ ९ गते संसदमा टेबुल भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार