२१ माघ,हेटौँडा । हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी भिडोल विजय थुय क्लब हेटौँडा गोल्डकपको फाइनलमा आयोजक विजय थुय क्लब पुगेको छ।आज सम्पन्न सेमिफाइनलमा खेलमा बागमती युवा क्लब सर्लाहीलाई ५–१ गोलले पाख लगाउदै आयोजक गोल्डकपको फाइनलमा पुगेको हो।
विजय युथ क्लबलाई जिताउन खेलको पाँचौं मिनटमा बिमल रानाले पहिलो गोल गरेका थिए त्यसैगरी खेलको ३७औं मिनटमा विजय युथ क्लबका सन्त गुरुङले पाएको पेनाल्टी सदुपयोग गर्दै गोल संख्या दोब्बर बनाए। खेलको ४३औं मिनटमा बिमलले नै व्यक्तिगत दोस्रो गर्दै क्लबको गोल संख्या तेब्बर बनाएका थिए । खेलको ५८औं मिनटमा हिसब थपलियाले विजयी थुय क्लबका लागि चौथो गोल गरे।खेलको ८८औं मिनटमा रुपेश केसीले पाँचौं गोल गरेका थिए ।बागमतीका लागि खेलको सान्त्वना गोल खेलको ६७औं मिनटमा फोफनाले पेनाल्टी मार्फत गरेका थिए।
यो खेलसँगै गोल्डकपको सेमिफाइनलमा संस्करण पुरा भएको छ। उपाधिका लागि आयोजक टिम र सेन्ट्रल कलेज भरतपुरबिच माघ २३ गते शुक्रबार प्रतिस्पर्धा हुने जनाइएको छ।प्रतियोगिताको विजेता टिमले ३ लाख र उप-विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















