Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

भुइँमान्छेको टोलि हेटौँडामा 

20517367_1366424333442873-1501403018.jpg

फोटोःसुनिल शिवाकोटी/प्रस्ट खबर


  सुनिल शिवाकोटी
  १५ साउन,हेटौ
डा । नेपाली कथानक चलचित्र भुइँमान्छेको प्रमोशन टोलि आज हेटौंडामा आइपुगेको छ । अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको जीवनीमा आधारित नेपाली चलचित्र भुइँमान्छेको प्रमोशन टिम चलचित्र प्रमोशनको लागी आज हेटौंडामा आइपुगेको हो ।
 हेटौँडामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण पक्षले  भुइँमान्छे अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको कथा रहेको बताउदै दैनिक लाश चिर्ने मान्छेको जीवन कस्तो हुन्छ ? उसलाई समाजले कसरी हेरेको हुन्छ ? भन्ने विषय चलचित्रको कथा बस्तु रहेको चलचित्र निर्माता रोहिणी भट्टराईले बताएका थिए । भदौ २ गतेबाट नेपालभरीका रिलिज हुने चलचित्र नवराज बुढाथोकीको लेखन र निर्देशनमा रहेको छ भने  सिपोरा गुरुङ्ग अभिनेत्रीको मूख्य भुमिकामा रहेकी छिन। चलचित्रमा रमेश बुढाथोकी , रोहिणी भट्टराई, सहिन प्रजापति, बादल भट्ट, , रामबाबु रेग्मी , आर्यान न्यौंपाने, नारायण न्यौंपाने, सानु  ताम्राकार, लगायतका कलाकारको अभिनय रहेको छ भने चलचित्रको गितमा नेपालका चर्चीत गायकहरु शिव परियार, प्रमोद खरेल, जुना प्रसाई लगायतकाले स्वर दिएका छन  ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा चलचित्र बिकास बोर्डका सदस्य   नरेन्द्र  मर्हजन ,पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतले चलचित्रको सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमामा  चलचित्र युनिटका साथै संचारकर्मीहरुको सहभागीता रहेको  थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार