Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश प्रहरी ऐन कार्यान्वयनमा समस्या: मुख्यमन्त्री पौडेल

20210210_131102-1612942273.jpg

२८ माघ,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश प्रहरी ऐन तयार भइसकेको तर कार्यन्वयनमा हुन नसकेको बताएका छन्। 

बागमती प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रातोमाटाको हाताभित्र नवनिर्मित भवनको उदघाटनका क्रममा उनले बागमती प्रदेश प्रहरी ऐन तयार भइसकेको राजनैतीक अस्थिरताले  कार्यन्वयनमा समस्या परेको बताएका हुन। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका पौडेलले कार्यक्रममा बोल्दै जनताले सेवा गर्ने प्रहरी सुकुम्बासी जसरी बस्न बाध्य बनेकोमा प्रदेश सरकारको अग्रसरता प्रहरी बस्ने ब्यारेक,मेस लगायतका भौतिक संरचनाको निर्माणमा हुदै गएको बताए।  

प्रदेश सरकारले काममा निरन्तरता दिदै सरकारले नयाँ दृष्टिकोणका साथ काम गरिरहेको छ,हामी नेपाल सरकारको नारालाई अवलम्बन गर्दै आगाडि बढेका छौ,प्रदेश सरकारले काम गरेन भन्नेहरुको लागि यस्ता संरचनाको निर्माण उदाहरण हुन सक्छन- मुख्यमन्त्री पौडेलले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार